सञ्जय र एलिनाको गितमा दुर्गेशको धमाकेदार प्रस्तुती
नवगायक सञ्जय देवकोटाको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ ।
देवकोटा र एलिना चौहानको स्वरमा पहिलो गीत ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको हो ।
कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शोकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । श्रीधर अधिकारीको शब्द रहेको गीतमा अधिकारीले नै संगीत भरेका छन् ।
गीतको भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, सञ्जय देवकोटा स्वयं, संचिता बोलाके, प्रिंसिका श्रेष्ठ फिचर्ड छन् । भरतपुर र नवलपुरका बिभिन्न क्षेत्रमा छाँयाकन गरिएको गीतको भिडियोमा सञ्जय विश्वकर्माको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
गीतको भिडियो सुरेश काफ्ले र आरडी दुलालले खिचेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् । सांगितिक कार्यक्रमहरुमा प्रस्तोता र गायकको रुपमा परिचित देवकोटाले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिकृया दिन आग्रह गरेका छन् । देवकोटा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरमा पनि आवद्ध रहेका छन् ।
उपभोक्तालाई ५०% छुटमा धारा जडान गर्दै खानेपानी ।
मध्यविन्दु ४ मा रहेको नारायणी सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था ले ५०%छुट का साथ धारा जडानको सेहरि सितापुर समुदायमा छलफल सम्पन्न
चोरमारामा एकै ठाउँमा १७६ पोका रगत संकलन ,,८३ जान नयाँ रक्त दाता
प्रकाश रेग्मी । मध्यविन्दु विक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् खुल्ला रक्तदान कार्यक्रम चोरमारामा
नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो ।
नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो चाँसो देखीएको छ । नवलपरासी पुर्वको मध्यविन्दु गरपालिका वडा नं. २, ३, ४, ६, १२ र १५ मा वर्षेनी हुने








प्रतिकृया दिनुहोस