नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो ।

 नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो चाँसो देखीएको छ ।
नवलपरासी पुर्वको मध्यविन्दु गरपालिका वडा नं. २, ३, ४, ६, १२ र १५ मा वर्षेनी हुने कटानको उचित व्यवस्थापनको लागि मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलिलाई ध्यानाकर्षण गराउनु भएको छ । नदीको दीर्घकालिन व्यवस्थापन नहुदा स्थानीय बासिन्दाले भोग्नु परेको समस्याहरुको सामाधानका लागि आवश्यक बजेटको व्यवस्थापनको लागि उहाँले प्रधानमन्त्रीसंग अनुरोध गर्नुभएको हो ।

भेटको क्रमामा प्रधानमन्त्री ओलीले आफु त्यो विषयमा चिन्तीत रहेको र यथासम्मभ छिटो ब्यवस्थापन गर्ने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

सञ्जय र एलिनाको गितमा दुर्गेशको धमाकेदार प्रस्तुती

 नवगायक सञ्जय देवकोटाको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । देवकोटा र एलिना चौहानको स्वरमा पहिलो गीत  ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको हो

उपभोक्तालाई ५०% छुटमा धारा जडान गर्दै खानेपानी ।

मध्यविन्दु ४ मा रहेको नारायणी सहलगानी खानेपानी तथा सरसफाइ  उपभोक्ता  सस्था ले ५०%छुट  का साथ धारा जडानको सेहरि सितापुर समुदायमा  छलफल सम्पन्न

चोरमारामा एकै ठाउँमा १७६ पोका रगत संकलन ,,८३ जान नयाँ रक्त दाता

प्रकाश रेग्मी । मध्यविन्दु  विक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् खुल्ला रक्तदान कार्यक्रम चोरमारामा