उपभोक्तालाई ५०% छुटमा धारा जडान गर्दै खानेपानी ।
सेहरी सितापुरमा छलफल सम्पन्न ।
मध्यविन्दु ४ मा रहेको नारायणी सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था ले ५०%छुट का साथ धारा जडानको सेहरि सितापुर समुदायमा छलफल सम्पन्न गरेको छ । भेला बट सेहरी सितापुरमा धारा जडान तत्कलै शुरु गर्ने निर्णय भएको थियो ।
छलफलमा संस्थाका अध्यक्ष दोमन बहादुर भण्डारी, गण्डकी प्रदेस खेलकुद बिकस्स परिषदका सदस्य सचिव एवं कोल्हुवा खानेपानीका निबर्तमान अध्यक्ष श्रीधर शर्मा, कोल्हुवा खानेपानीका बर्तमान अध्यक्ष नारायण पौडेल, नेपाली कांग्रेस मध्यविन्दु नगर उपसभापती जित बहादुर थापा, नन्दभाउजु मध्यवर्ती उपभोक्ता संस्थाका नारायण कार्की, नारायणी सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका उपध्यक्ष पुण्य प्रसाद वस्यालको लगायतको उपस्थीती रहेको थियो ।
खानेपानीको क्षेत्र बिस्तारको क्रममा मध्यविन्दु ६ अन्तर्गत हर्दिया भण्डरा तर्फ पनी छिटै शुरु गर्ने अध्यक्ष भन्डारीले बताउनु भयो।
सञ्जय र एलिनाको गितमा दुर्गेशको धमाकेदार प्रस्तुती
नवगायक सञ्जय देवकोटाको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । देवकोटा र एलिना चौहानको स्वरमा पहिलो गीत ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको हो
चोरमारामा एकै ठाउँमा १७६ पोका रगत संकलन ,,८३ जान नयाँ रक्त दाता
प्रकाश रेग्मी । मध्यविन्दु विक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित बृहत् खुल्ला रक्तदान कार्यक्रम चोरमारामा
नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो ।
नारायणी नदी कटान नियन्त्रणमा मेयर अधिाकारीको चाँसो चाँसो देखीएको छ । नवलपरासी पुर्वको मध्यविन्दु गरपालिका वडा नं. २, ३, ४, ६, १२ र १५ मा वर्षेनी हुने








प्रतिकृया दिनुहोस