बाघखोर युवा क्लवका संस्थापक अध्यक्ष आदेश ज्ञवालीले क्लवमा अक्षयकोष स्थापना l
![]()
प्रिय धन , २२ माघ २०८१ l
बाघखोर युवा क्लवका संस्थापक अध्यक्ष आदेश ज्ञवालीले क्लवमा अक्षयकोष स्थापना गर्नुभएको छ l मंगलबार आज विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगको उपचारमा मध्यविन्दु ५ का क्यान्सर पीडितहरुलाई राहत दिने उद्देश्यले कोषको स्थापना गरेको ज्ञवालीको भनाइ छ l मंगलबार विहान संस्थापक अध्यक्ष आदेश ज्ञवालीले वर्तमान अध्यक्ष दिपक अर्याललाई चेक मार्फत दश हजार रुपैयाँ हस्तान्तरण गरेको वर्तमान अध्यक्ष दिपक अर्यालले जानकारी दिनुभयो l
![]()
खास गरी क्यान्सर पीडितको उपचार तथा सामान खरिदका लागि यो रकम सदुपयोग गर्न पनि संस्थापक अध्यक्ष ज्ञवालीले आग्रह गर्नुभयो l " आशा छ क्लवले सदैव अशक्त असहाय , दिन दुखिहरु लाई सहयोग गरि रहनेछ र क्लव नगरभित्रको एउटा उदाहरणिय क्लव बन्नेछ भन्ने विश्वास लिएको छु" ज्ञवालीले भन्नुभयो l
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
२५ चैत्र २०८२ नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि
भारतमा मृत्यु भएकी प्रकृति लम्सालको न्यायको माग गर्दै अनेरास्ववियु मध्यविन्दुद्वारा दीप प्रज्वलन , ह्यारेस्मेन्टका कारण आत्महत्या गरेको वुवा सुनिल लम्सालको आरोप
प्रिय धन , मध्यविन्दु l भारतको उडिसा स्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युपछि प्रकृतिको
नवलपुर सेवा समाज यूएई द्वारा सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना l
प्रिय धन , नवलपुर l सरस्वती आधारभूत विद्यालय मध्यविन्दु १२ मा अक्षयकोष स्थापना गरिएको छ l नवलपुर सेवा समाज यूएई द्वारा ३० हजार रुपैयाँको अक्षयकोष






प्रतिकृया दिनुहोस