निर्माणाधीन बाघखोर खेलमैदानको अनुगमन , क्लवले बुलेटिन प्रकाशन गर्ने
प्रिय धन , चोरमारा l
मध्यविन्दु नगरपालिकाको सहयोगमा मध्यविन्दु ५ बाघखोरमा निर्माण हुन लागेको खेल मैदानको नगर प्रमुख भिमलाल अधिकारी सहितको टोलिले अनुगमन गरेको छ । बाघखोर युवा क्लबले सो बिन्देश्वरी खेल मैदान निर्माण गर्न लागेको हो । मंगलबार नगर प्रमुख सहित वडा नम्बर ५ का अध्यक्ष गणेश पाठक , १३ का अध्यक्ष अर्जुन पङगेनी, कार्यपालिका सदस्य प्रकाश परियार लगाएतको टोलीले खेल मैदानको अनुगमन गरेको हो l खेल मैदान नगरपालिकाको ७ लाख रुपैयाँ र वडा कार्यलयको १ लाखमा रुपैयाँमा बन्न लागेको बाघखोर युवा क्लवका अध्यक्ष आदेश ज्ञवालीले जानकारी दिनु भयो ।
अनुगमनका क्रममा नगरप्रमुख भिमलाल अधिकारीले युवा पुस्तालाई खेल जगतमा आकर्षण गर्नका लागि मध्यविन्दु नगरपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया दिनुभएको थियो l
![]()
यसैबीच
dWolaGb' % af3vf]/df /x]sf] af3vf]/ o'jf Snan] af3vf]/ a'n]l6g k|sflzt ug]{ tof/L u/]sf] 5 . h;df af3vf]/sf] Oltxf; ,ToxfFsf] ;+:s[lt , af3vf]/ o'jf Sna nufot k'a{ Snax?sf] :yfkgf, af3vf]/ o'jf Sna / ;du| af3vf]/sf] ;Defjgf, r'gf}tL ;lxtsf ljifoa:t'x?nfO ;dfj]z ul/g] Snasf cWoIf cfb]z 1jfnLn] hfGfsf/L lbg' ePsf] 5 . To:ftf ljifoj:t' ;d]6]]/ cfˆgf n]v, slatf tyf /rgfx?nfO{ af£fvf]/ o'jf Snasf] d]n tyf Snasf cWoIf cfb]z 1jfnLnfO{ ;Dks{ ug{ klg Snasf cWoIf cfb]z 1jfnLn] hfGfsf/L lbg' ePsf] 5 . dWolaGb' gu/kflnsf leqsf hf] slxn] klg o; sfo{df efu lnP/ cfˆgf] k|:t'lt k|:t't ug{ ;lsg] atfOPsf] 5 . al9df @)) zAb sf] a'n]l6g /rgf ug{ kfOg] klg ;+:yfsf cWoIf cfb]z 1jfnLn] hfgsf/L lbg' ePsf] 5 .
![]()
राइनो क्लबको एक महिने फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा
प्रिय धन, नवलपुर राइनो क्लब मध्यविन्दु–४ द्वारा SEE परीक्षा दिएर बसेका परीक्षार्थीहरूलाई लक्षित गरी एक महिने फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरिएको
बसन्त सामुदायिक वन उपभोक्ता समूहद्वारा बसन्तपुर क्रिकेट क्लवलाई नगद सहयोग ।
प्रिय धन, चोरमारा । बसन्त सामुदायिक वन उपभोक्ता समूहद्वारा बसन्तपुर क्रिकेट क्लवलाई नगद सहयोग भएको छ । मध्यविन्दु नगरपालिका ९ बसन्तपुरमा रहेको वन
चोरमारा क्रिकेट क्लव र बसन्तपुर क्रिकेट क्लव बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी ।
प्रिय धन, चोरमारा । चोरमारा क्रिकेट क्लव सीसीसी र बसन्तपुर क्रिकेट क्लव बिसीसी बीचको क्रिकेट खेलमा चोरमारा क्रिकेट क्लव विजयी भएको छ । मंगलबार







प्रतिकृया दिनुहोस