कौडा खेलिरहेका मध्यविन्दु १५ का ८ जना प्रहरीको नियन्त्रणमा l

तस्वीर : इन्टरनेट

प्रिय धन , चोरमारा l

नवलपुरको मध्यविन्दु नगरपालिकाबाट प्रहरीले जुवातास खेलेका ८ जनालाई पक्राउ गरेको छ l भाइटिकाका दिन आइतबार मध्यविन्दु १५ मा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा ८ जना मानिससहित नगद २६ हजार ४०५ रुपैयाँ र १६ ओटा कौडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ l निजहरु उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ l

प्रतिकृया दिनुहोस

दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द

प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार ।  पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि

नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र

कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर

आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l

चोरमारा  l आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता