पोखरा नवलपुर सम्पर्कको देउसी भैलो कार्यक्रम सम्पन्न

पोखराका नवलपुर सम्पर्कले तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।

आज पोखरामा उक्त कार्यक्रमको आयोजना गरी शुभकामना साटासाट गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार डा. पदम श्रेष्ठले नवलपुरका बासिन्दालाई गोलबद्ध गर्नको लागि कार्यक्रम आयोजना गरेको बताए ।

उनले भने, ‘नवलपुर जिल्लाबाट पोखरा आएर बसोबास गर्नेहरुको उल्लेख्य उपस्थितिमा सबैलाई गोलबद्ध गर्दै यो कार्यक्रमको आयोजना गरेका हौँ ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवम्  सदस्यहरू सहभागिता रहेको थियो भने उक्त कार्यक्रम संस्थाका सचिव शिब न्याैपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस

दशैंमा लिङ्गे पिङ खेल्ने चलन हराउँदै, हुप्सेकोटमा परम्परागत रमाइलो मन्द

प्रिय धन, नवलपुर , १५ असोज २०८२ , बुधबार ।  पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ गिरुबारीमा बर्सेनी राखिने परम्परागत लिङ्गे पिङ यस वर्ष पनि

नवलपुर महोत्सवमा विद्यालयका विद्यार्थीहरूको लागि प्रवेश शुल्क ३० रुपियाँ मात्र

कावासोती । विद्यालयबाट संस्थागत रूपमा सहभागी हुने विद्यार्थीहरूको लागि नवलपुर महोत्सवको प्रवेश शुल्क ३० रुपियाँ मात्र लाग्ने भएको छ। नवलपुर

आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र l

चोरमारा  l आठौं नवलपुर महोत्सव–२०८१ को तयारी तीव्र रूपमा अघि बढेको छ। महोत्सवको मुख्य आकर्षण बन्ने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता