युएइमा नवलपुर सेवा समाज क्षेत्रीय समिती गठन

0
138

नवलपुर जिल्ला स्थाइ वसोवास भइ वैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका युवाहरुको भेलाले भिम हमाल को अध्यक्षतामा नवलपुर सेवा समाज क्षेत्रीय समिती फुजेरा गठन गरीएको छ । नवलपुर जिल्ला स्थाइ घर भइ रोजगारीका शिलसिलामा युएइमा रहेका युवाहरुको भेलाले हमालको अध्यक्षतामा ११ सदस्य क्षेत्रिय समिती गठन गरेका हो । कार्यक्रममा नवलपुर सेवा समाज यु ए ई केन्द्रीय समिती का उपाध्यक्ष सम्पत थापा, महासचिव राज बहादुर भन्डारी , कोषअध्यक्ष बिष्णु अधिकारी ,साथै प्रबक्ता गोपाल प्रसाद पराजुली लगायत फुजेरा राज्य मा रहेका स्थानिय संघ सस्था का पदाधिकारीहरु समाजसेबिहरु स्थानिय ब्यबसायि एब नवलपुर वासी दाजुभाइ दिदिबैनी लगायतको उपस्थिति रहेको थियो । नया गठन गरिएको क्षेत्रिय समितीको अध्यक्षमा शिबराज कंडेल,उपाध्यक्षमा मोति ठांडा मगर, सचिबमा कृष्ण कुमार परियार, सहसचिबमा ओम कुमाल कोसाअध्यक्षमा अम्बिका नन्द महतो,सह कोसाअध्यक्षमा रुप महतो चयन हुनु भएको छ । त्यसैगरी सदस्यमा दोप घर्ती ,रमेश आले ,भिम कानुङ्ग ,टोप माकिम मगर ,बिमर्श खडका चयन हुनु भएको छ । साथै सल्लाहकार मा शेर सुनार ु, छन्नुराम बिश्वकर्मा , राज न्यौपाने चयन हुनु भएको छ । नवनिर्वाचित समितीलाइ बधाइ तथा शुभकामना दिदै एन आर एन क्षेत्रीय समिती फुजेरा का अध्यक्ष बिरेन्द्र खड्का ले हरेक कार्य हरदम साथ र सहयोग गरि अघि बड्ने बाचा गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here